Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । इलाम क्षेत्र नम्बर-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्वाङ निर्वाचित भएका थिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij