Aug 03 2025 | २०८२, साउन १८ गते
चितवन | पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ। नारायणगढ पुगेका शाहलाई छातीमा समस्या देखिएको हो। शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij