
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । बुधबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला आठ सय रुपैयाँले बढ्दा चाँदी पनि १५ रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रति तोला एक लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी छापावाला सुन प्रति तोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij