Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आईपीएल क्रिकेटमा आज हैदराबाद र लखनउ खेल्दै

आईपीएल क्रिकेटमा आज हैदराबाद र लखनउ खेल्दै

  • काठमाण्डौ –  (आईपीएल)  हैदराबाद हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दैछन् ।  हैदराबाद ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

    images
    images
    images

    लखनउ पनि समान ११ खेलमा १२ अङ्कसहित छौठौँ स्थानमा छ ।

    आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हरायो । जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अङ्क नै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij