
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । ओखलढुंगामा आगलागीबाट आमा-छोराको मृत्यु भएको छ।
सोमबार दिउँसो सिद्धिचरण नगरपालिका-१० बेतेनीस्थित बसाहा हरिबोले सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा लिन खोज्दा दुई जनाको मृत्यु भए हो। डढेलो आफ्नो खरबारीमा आएपछि निभाउन खोज्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij