Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३३.२९ रुपैयाँ र बिक्री दर १३३.८९ रुपैयाँ रहेको छ । त्यस्तै युरो एकको खरिद दर १४३.६१ रुपैयाँ र बिक्री दर १४४.२५ रुपैयाँ रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६७.६४ रुपैयाँ र बिक्री दर १६८.३९ रुपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.५६ रुपैयाँ र बिक्री दर ३६.७२ रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij