Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

  • काठमाडौं । कञ्चनपुरबाट लागूऔेषधसहित तीन जना पक्राउ परेका छन् ।

    images
    images
    images

    दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गोबिन्द धामीलाई एक दशमलव ८६ ग्राम लागूऔषधसहित पक्राउ परेका हुन् ।

    यस्तै भीमदत्त नगरपालिका–६ का हरिश जोशीपनि ०.२२१ मिलि ग्राम लागूऔषधसहित पक्राउ परेका छन् । उनीहरूलाई भीमदत्तबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको सयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij