
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४ सय रूपैयाँले घटेर १ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५ सय ५० रूपैयाँ कायम भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य भने तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij