Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

 प्रतितोला ४०० रूपैयाँले उकालो लागेको छ।

 प्रतितोला ४०० रूपैयाँले उकालो लागेको छ।

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले उकालो लागेको छ। हिजो प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५०० रूपैयाँ पुगेको हो। आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ। सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ।  प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रूपैयाँले बढेको हो। आज चाँदीको मूल्य एक हजार २६० रूपैयाँ छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij