Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बूढानीलकण्ठबाट स्‍कुटर चोरी गरेको आरोपमा एक जना पक्राउ

बूढानीलकण्ठबाट स्‍कुटर चोरी गरेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । काठमाडौंबाट प्रहरीले स्‍कुटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका–१ का २३ वर्षीय सुरेश भण्डारीलाई पक्राउ गरेको जनाएको छ ।

    images
    images
    images

    शनिबार बेलुकी बूढानीलकण्ठ नगरपालिका–५ हरिकृष्ण मन्दिरको कम्पाउण्डमा पार्किङ गरिराखेको स्कुटर चोरी भएको सूचना आएको थियो ।

    सोही सूचना अनुसार खोजी गर्दा आइतबार बूढानीलकण्ठ नगरपालिका–३ रूद्रेश्वर चोकस्थित भण्डारीलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij