काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।
उनले शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत पाएका हुन् । ‘विश्वासको मत पाउँ’ भनी प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा पक्षमा ४८ पर्यो भने विपक्षमा २८ मत परेको छ ।