Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महाकवि गिरिजाप्रसाद सम्झिएर...

महाकवि गिरिजाप्रसाद सम्झिएर...

  • काठमाडौं । काठमाडौं रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयन्ती मनाउने कार्य सम्पन्न भयो । सुकुन्दा साहित्य पालाको इतिहासमै प्रथम पटक अनलाइन जुम मार्फत भएको कार्यक्रमका प्रमुख अतिथि वर्ल्ड नेवा अर्गनाइजेशनका संस्थापक अध्यक्ष डा. बाल गोपाल श्रेष्ठले महाकवि गिरिजा प्रसाद जोशीको योगदान बारे प्रकाशन पार्नुभयो । 

    images
    images
    images


    रत्न राज्यलक्ष्मी क्याम्पसबाट नेपालभाषाबाट चौथा तह अध्यापन पूरा गरेका रुपा शाही, साहित्यकार रामेश श्रेष्ठ, सुकुन्दा साहित्य पालाका सचिव एवम् संयोजक रिदेन महर्जनका साथै प्रशान्त डंगोलले आ-आफ्नो साहित्यिक सृजना प्रस्तुत गर्नुका साथै महाकवि गिरिजाप्रसाद जोशीका योगदानलाई सम्झने काम गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij