Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख रिहा

नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख रिहा

  • काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह रिहा भएका छन् ।

    images
    images

    म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुसन्धान थालेको प्रहरीले चैत २६ गते कलेजमा छापा मार्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका दुवै जनालाई जिल्ला अदातल पर्साले २ दिनको म्याद दिएर अनुसन्धानका लागि अनुमति दिएको थियो । बुधबार उनीहरु दुवैलाई हाजिरी जमानीमा छाडिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij