Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

भोलि देशैभरी सार्वजनिक विदा

भोलि देशैभरी सार्वजनिक विदा

  • काठमाडौं । देशैभरी भोलि बिहीबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले मुस्लिमहरुको महान पर्व ईदको अवसरमा देशैभरी सार्वजनिक दिने निर्णय गरिएको जनाएको छ ।

    images
    images
    images

    ईद उल फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय यसअघि नै नेपाल राजपत्रमा प्रकाशित थियो । तर, ईद मनाइने दिन निश्चित नभएकोले ईदको घोषणा भएको दिन विदा दिने भनिएको थियो ।

    अब ईदको मिति तोकिएको छ । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।

    नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

    यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij