Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

रेकर्ड तोड्दै सुनको मूल्य

रेकर्ड तोड्दै सुनको मूल्य

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ । आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर अर्को रेकर्ड बनाएको हो ।

    images
    images
    images

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij