Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

महालेखापरीक्षकमा तोयम राया सिफारिस

महालेखापरीक्षकमा तोयम राया सिफारिस

  • काठमाडौं । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

    images
    images
    images

    आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

    गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij