Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

८ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

८ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक DSP(डीएसपी) लाई प्रहरी उपरीक्षकSP (एसपी) मा बढुवाको सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

    images
    images
    images

    समितीले जारी गरेको सूचनामा १ नम्बरमा ढकेन्द्र खतिवडा बढुवाका लागि सिफारिस भएका छन् ।
    बढुवाको सूची

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij