Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

बल्खु खोलामा एक पुरुष मृत फेला

बल्खु खोलामा एक पुरुष मृत फेला

  • काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    images
    images
    images

     काठमाडौंको नैकाप फरेस्ट पाखा बस्ने सप्तरीको राजगढ गाउँपालिका–२ घर भएका ३२ वर्षीय वैभव सिंह बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । सिंह चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर-चन्द्रागिरि जोड्ने झोलु‌गे पुलनजिक बल्खु खोलामा मृत भेटिएका हुन् ।

    images

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij