Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

लामिछाने पार्टीको उम्मेदवार सार्वजनिक गर्न इलाम जाने

लामिछाने पार्टीको उम्मेदवार सार्वजनिक गर्न इलाम जाने

  • काठमाडौं । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको उम्मेदवारको नाम टुङ्ग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफैँ जाने भएका छन् ।

    images
    images
    images

    राजनीतिक दलहरूले उम्मेदवारको सिफारिस धमाधम गरिरहँदा उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि आफैँ जान लागेका हुन् ।

    चैत १७ गते उम्मेदवारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि स्वयम् इलाम आउन लागेका इलाम कमिटीले जनाएको छ ।

    रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij