Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेसपाको आगामी माघमा महाधिवेशन गर्ने तयारी

नेसपाको आगामी माघमा महाधिवेशन गर्ने तयारी

  • काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    काठमाडौंमा सोमबार सुरु नेसपाको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले २०८१ साल माघमा पार्र्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

    महाधिवेशनका लागि आयोजक कमिटी बनाउने र हालका सवै कमिटीलाई आयोजक समितिमा रुपान्तरण गरिने उनले बताए ।

    महाधिवेशन अघि पार्टी संगठन विस्तार निर्माण अभियानलाई निरन्तरता भट्टराईले बताए । उनले चैतदेखि भदाैसम्मको समय पार्टी निर्माण र विस्तार अभियान चलाउने जानकारी दिए ।

    बैठकमा अध्यक्ष महिन्द्र राय यादव पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डाका बारेमा समेत छलफल भइरहेको नेसपाले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij