Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

गण्डकीका प्रदेश प्रमुख भट्टले सम्हाले पद

गण्डकीका प्रदेश प्रमुख भट्टले सम्हाले पद

  • काठमाडौं । गण्डकीका प्रदेश नवनियुक्त प्रमुख डिल्लीराज भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका  छन् ।

    images
    images
    images

    जिम्मेवारी सम्हाल्दै उनले प्रदेश प्रमुखको पदमा रहेसम्म इमान्दार बन्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ‘कानूनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेको छु । गण्डकी प्रदेशको उन्नति, प्रगतीको कामना गर्दछु ।’

    images
    मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौं प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij