Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

पोखरालाई प्रधानमन्त्रीले पर्यटकीय राजधानी घोषणा गर्दै

पोखरालाई प्रधानमन्त्रीले पर्यटकीय राजधानी घोषणा गर्दै

  • काठमाडौं । आज पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आज दिउँसो पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको जुलुस निकालिने र बाराहीघाटमा औपचारिक घोषणासभा हुने उनको भनाइ छ ।

    उनले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताए । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij