
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बैंकले गत आर्थिक वर्षको साधारणसभामा पेश गरेको प्रतिवदनमा कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख छ ।बैंकको गत वर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो । यो बाहेक खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ ।नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताबापत ४६ लाख ९६ हजार ३०६ रुपैयाँ भुक्तानी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij