Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गृहमन्त्री लामिछानेलाई सुन तस्करी जाँचबुझ आयोगले अध्ययन प्रतिवेदन बुझायो

गृहमन्त्री लामिछानेलाई सुन तस्करी जाँचबुझ आयोगले अध्ययन प्रतिवेदन बुझायो

  • काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको छ । गठन भएको साढे ५ महिनापछि सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको हो ।

    images
    images
    images

    आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबार पुगेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

    हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले करिब साढे ५ महिना लगाएर अध्ययन र जाँचबुझ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij