Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेप्से परिसूचक तथा सेयर कारोबार रकमले नयाँ रेकर्ड

नेप्से परिसूचक तथा सेयर कारोबार रकमले नयाँ रेकर्ड

  • काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिमदिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकमले समेत नयाँ रेकर्ड राखेको हो । बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा धेरै हो । यस अघि २०७३ सालमा नेप्से परिसूचक १ हजार ८ सय ८१ सम्म पुगेको थियो ।

    त्यसयता लगातार ओरालो लागेको बजार ४ वर्ष पछि पहिलेको रेकर्ड तोड्न सफल भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij