Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

राष्ट्रिय सभा अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव...

राष्ट्रिय सभा अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव...

  • काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

    images
    images
    images

    राष्ट्रियसभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले कांग्रेसका उम्मेदवार शर्माको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गर्दा उनको प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत प्राप्त भएपछि प्रस्ताव अस्वीकृत भयो ।

    अहिले दाहालको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij