Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

  • काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक  आज दिउँसो १ बजेर ९ मिनेटमा बस्दैछ । 

    images
    images
    images

    आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्नुहुने, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरको नाम हेरफेर तथा मनोनयनका लागि प्रश्ताव गर्नुहुने, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाम छलफल हुने कार्यसूचि रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij