
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । रुपन्देहीमा प्रहरीले अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमान्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij