
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । नयाँ सत्ता समीकरण बनेपछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij