
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो पटक बैठक बसेको हो ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी भएर मन्त्रिमण्डल पुनर्गठन भएको हो । प्रधानमन्त्री दाहालको मन्त्रिमण्डल २० सदस्य छ । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij