Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सरकारले सबै मन्त्री हटाउने तयारी

सरकारले सबै मन्त्री हटाउने तयारी

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ सत्ता गठबन्धन बनाएसँगै मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

    images
    images
    images

    नयाँ समीकरणका नयाँ मन्त्रीसँगै उनले आफ्ना पार्टीका मन्त्रीहरू पनि हटाउन लागेका हुन् । माओवादीका राज्यमन्त्रीसहित ७ जना मन्त्री छन् । सबैको राजीनामा मागिएको छ । आजै एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएको नयाँ मन्त्रिपरिषद् पुनर्गठन बन्ने छ ।

    प्रधानमन्त्रीमा प्रचण्ड र चारदलबाट एक–एकजना मन्त्री बनाउने सहमति भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij