Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गौतमले पाए गृह मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा

गौतमले पाए गृह मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा

  • काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले थानेश्वर गौतमलाई गृह मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मा दिएका छन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए ।

    images
    images
    images

    प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो । तर, प्रशासन महाशाखा नै सह–सचिवविहीन हुँदा काम अघि बढ्न सकेको थिएन ।

    समायोजन समितिको सह–संयोजकमा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सह–संयोजक, प्रहरी प्रधान कार्यालयका डीआईजी, गृहका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासनका शाखा उपसचिव सदस्य रहने भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij