Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

फुड डेलिभरी गर्नेमाथि कुटपिट

फुड डेलिभरी गर्नेमाथि कुटपिट

  • काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले रातिको समयमा फुड डेलिभरी गर्ने व्यक्तिहरूमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेमा बालाजु बसपार्कस्थित रक डान्सबारका संचालक काभ्रे चौंरीदेउराली गाउँपालिका-९ बस्ने २९ वर्षीय यानकुमार लामा र दोलखा मेलुङ गाउँपालिका-४ बस्ने २९ वर्षीय मधुकर गोले छन् ।

    उनीहरूले विभिन्न मितिमा विशेषगरी रातमा अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिहरूलाई डर, धाक-धम्की देखाएर लुटपाट एवं कुटपिट गरेको आरोप छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij