
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । बिहीबार काठमाडौंमा सुरू भएको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने बैठकमा माओवादीले चलाएको चार महिने रूपान्तरण अभियानमा राम्रो काम गर्नेहरूलाई सम्मान र काममा नखटिएकालाई कारवाही गर्नेबारेमा निर्णय गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए ।
बिहीबारको बैठकमा राम्रो र नराम्रो काम गर्ने तीन/तीन जनाको नाम सार्वजनिक गर्ने निर्णय भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij