
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंककले बिहिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
युरो एकको खरिददर १४२ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ तथा बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६० रुपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । आज अन्य मुद्राको विनिमयदर यस्तो रहेको छ:
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij