Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सिभिल हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्दै

सिभिल हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्दै

  • काठमाडौं । सिभिल हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गतेका लागि १४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

    images
    images
    images

    उक्त सभामा आयोजना प्रभावित क्षेत्र तथा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको पूँजी वृद्धिको प्रस्ताव लगायत गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।  

    सभा पोखरामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij