Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नेपाल प्रहरीका ७८ एसपीहरुको सरुवा

नेपाल प्रहरीका ७८ एसपीहरुको सरुवा

  • ललितपुर । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक एसपीहरूको सरुवा गरेको सूचना जारी गरेको छ ।

    images
    images
    images

    अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरूवा गरिएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट सन्तोष आचार्य जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा भएका छन् । त्यस्तै कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।

     

    Transfer

     

    https://drive.google.com/file/d/1Y5AESfGL1ZqvPKROGxW4dpzoYNl_qZ2-/view?usp=sharing

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij