Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images
    images

    आज (बुधबार) कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो ।

    कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत् सञ्चालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

    साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले बैंकले अधिकृत पूँजी १६ अर्बबाट वृद्धि गरी .२० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij