Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ललितपुरमा बृद्ध मृत फेला

ललितपुरमा बृद्ध मृत फेला

  • काठमाडौं । ललितपुर इमाडोलमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगर १ ईमाडोलस्थित गल्लीमा ६० वर्षीय नाबुराम तुलामी मृत फेटिएका हुन् ।

    images
    images
    images

    सिन्धुली सुनकोशी गाउँपालिका घर भएका उनीे इमडोल बस्दै आएका थिए । उनी शनिबार मृत अवस्थामा फेला भेटिएपछि प्रहरीेले अनुसन्धान सुरु गरेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij