
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार चाँदी पनि प्रतितोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij