
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । १५ वर्षीया किशोरीको बलात्कार आरोपमा दाङमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–१२, हरिपौराका २१ वर्षीय अशोक चौधरीसहित दुईजना छन् । शनिबार राति तुलसीपुर–११, गैरागाउँस्थित नर्सरीमा लगेर ती किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ ।
बलात्कारको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij