
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस कम्पनीको आइतबार बसेको सञ्चालक समितिको १९औं बैठकले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij