Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि

सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij