Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । लुम्बिनी प्रदेशले आइतबार (माघ २१) सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सो दिन सार्वजनिक बिदा दिइएको हो ।
सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij