Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल टेलिभिजन: ४० औं वर्षमा प्रवेश

नेपाल टेलिभिजन: ४० औं वर्षमा प्रवेश

  • काठमाडौं । नेपाल टेलिभिजन आजदेखि ३९ वर्ष पूरा भै ४० औं वर्षमा प्रवेश गरेको छ । २०४१ साल माघ १७ गते  परियोजनको रुपमा स्थापना भएको नेपाल टेलिभिजन देशको पहिलो टेलिभिजन हो ।

    images
    images
    images

    २०४२ साल पुस १४ गतदेखि नियमित प्रसारण शुरु गरेको नेपाल टेलिभिजनका हाल ५ वटा च्यानल रहेका छन् । नेपाल टिभि अनलाइन पोर्टल संचालनमा  छ । आमसञ्चार र प्रसारण पत्रकारिताको दृष्टिले नेपाल टेलिभिजन अग्रणी प्रसारण संस्थाको रुपमा करिब चार दशक लामो यात्रा पुरा गरेको  छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij