Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आईपीओ निकाल्दै रंगुन खोला हाइड्रोपावर

आईपीओ निकाल्दै रंगुन खोला हाइड्रोपावर

  • काठमाडौं । रंगुन खोला हाइड्रोपावरले आम सर्वसाधारणका लागि आईपीओ निकाल्दै छ । कम्पनीले आईपीओ निष्कासन गर्ने जस्ता प्रस्तावसहित आगामी फागुन ९ गते वार्षिक साधारणसभा बोलाएको बताएको छ ।

    images
    images
    images

    सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्ने बताइएको छ । यससँगै, गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरिने कम्पनीले बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij