Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं: परराष्ट्रमन्त्री साउद

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं: परराष्ट्रमन्त्री साउद

  • काठमाडौं । कोरियन कम्पनीहरुलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री एनपी साउदले  आग्रह गरेका छन् ।

    images
    images
    images

    काठमाडौंस्थित कोरियन दूतावासले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भने, 'ठूलो संख्यामा कोरियाली कम्पनी, उद्योगीलाई र लगानीकर्ताहरुलाई स्वागत गर्न तत्पर छौं ।'

    परराष्ट्रमन्त्री साउदले दुबै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेकोसमेत बताएका छन् । भने,  'हामीबीच आर्थिक साझेदारीका सम्भावनाहरू अन्वेषण गरौं । द्विपक्षीय व्यापार अभिवृद्धि गरौं र लगानी बढाऔं ।'

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij