Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सरकारी कार्यालय आज देखि साँझ ५ बजेसम्म खुल्ने

सरकारी कार्यालय आज देखि साँझ ५ बजेसम्म खुल्ने

  • काठमाडौं । माघ १६ गते अर्थात आजदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्नेछन् ।

    images
    images
    images

    सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारी कार्यालयहरु वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । उक्त अवधिमा शुक्रबार भने बिहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय खुला रहनेछ ।

    यसैगरी कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय रहनेछ । सूचना अनुसार सरकारी कार्यालयमा दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय छुट्याइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij