Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

धैर्य गर्नुस्, देशले छिट्टै निकास पाउनेछ: दुर्गा प्रसाईंले

धैर्य गर्नुस्, देशले छिट्टै निकास पाउनेछ: दुर्गा प्रसाईंले

  • काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले आज बिहान पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि देशले छिट्टै निकास पाउने बताएका हुन् ।

    images
    images
    images

    उनले सामाजिक फेशुबकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij