Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

अख्तियारले हाल्यो मुद्दा घुस लिने र दिनेविरुद्ध

अख्तियारले हाल्यो मुद्दा घुस लिने र दिनेविरुद्ध

  •  काठमाडौं । घुर लिने र दिनेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा हालेको छ ।

    onlinepatrika
    Arghakhachi

    राहदानी विभागमा करारमा कार्यरत ईञ्जिनयर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत् सुमी धामी भनेर चिनिने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij